सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले  गर्‍यो ओभरसुट

धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले  गर्‍यो ओभरसुट

775
Shares
धावनमार्गमा स्याल देखिएपछि भद्रपुरमा बुद्ध एयरको जहाजले  गर्‍यो ओभरसुट

काठमाडौं । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले  गर्‍यो ओभरसुट गरेको हो ।

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको थियो । । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्ने ।चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले बताएका छन् ।

775
Shares

ट्रेन्डिङ