सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध 

ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध 

760
Shares
ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध 

काठमाडौं । २४ मंसिरदेखि ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । 

व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

१२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागिएको हो । व्यवसायीहरुले आफ्नो पसल अगाडि खाली सार्वजनिक ठाउँ नै किनबेच गरिरहेको  पाइएपछि यसलाई रोक्न पनि महानगरले यो कदम चाल्न बाध्य भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

760
Shares

ट्रेन्डिङ