सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

990
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, मंसिर २९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा प्रतिलिटर रु ३ घटाएको हो । यो नयाँ मूल्य शनिबार बिहान १ बजे देखि लागू हुनेछ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ अनि डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने समायोजन भएको छैन ।

990
Shares

ट्रेन्डिङ