सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

1030
Shares
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका-१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

1030
Shares

ट्रेन्डिङ