सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा कार र बस ठोक्कियो

काभ्रेको बनेपामा कार र बस ठोक्कियो

4390
Shares
काभ्रेको बनेपामा कार र बस ठोक्कियो

काभ्रे । बनेपामा कार र बस ठोक्किदा दुई जना घाइते भएका छन् ।

धुलिखेलबाट काठमाण्डौं जाँदै गरेको बा ८ च ६६४ नम्बरको कार र काठमाडौँबाट धुलिखेल आउँदै गरेको मयूर यातायातको बससँग ठोक्किएको हो ।

एनआइसि एसिया बैंक अगाडि दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कारमा रहेका दुई जना घाइते भएका छन । थप जानकारी आउन बाकीँ छ ।

4390
Shares

ट्रेन्डिङ