सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  •  मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु  

 मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु  

910
Shares
 मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु  

रुकुम पश्चिम । मोटरसाइकलको ठक्करबाट घाइते भएका एक युवाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३६ वर्षीय सङ्गम प्रकाश गिरीको उपचारको क्रममा सोमबार राती कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 

प्रदेश ०२–००– १ प ९०७४ नम्बरको मोटरसाइकलले ठक्कर गिरी घाइते भएका थिए ।

मोटरसाइकल चालक चौरजहारी नगरपालिका वडा नम्बर १० निवासी विनोद ओलीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ । 

910
Shares

ट्रेन्डिङ