सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ‘ग्याङफाइट’ मा संलग्न चार विद्यार्थी पक्राउ

‘ग्याङफाइट’ मा संलग्न चार विद्यार्थी पक्राउ

870
Shares
‘ग्याङफाइट’ मा संलग्न चार विद्यार्थी पक्राउ

दमक । झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बस स्टेण्डबाट  इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबिच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले  चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियन्त्रणमा लिएको हो ।दुई युवाहरूबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठुलो घटना हुन नपाएको प्रहरी भनाइ छ 

870
Shares

ट्रेन्डिङ