सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

605
Shares
सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

काठमाडौं । आज जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई  सजाय तोक्दैछ ।

आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । 

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए ।

न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।  उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

605
Shares

ट्रेन्डिङ