सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

500
Shares
करेन्ट लागेर  एक युवकको मृत्यु

 सुर्खेत । दैलेखमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढाको मृत्यु  करेन्ट लागेर एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए ।

दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी हुन् ।

घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी केसीले बताए ।

500
Shares

ट्रेन्डिङ