सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा मेयरकप सितोरियो कराँते प्रतियोगिता हुँदै

काभ्रेमा मेयरकप सितोरियो कराँते प्रतियोगिता हुँदै

780
Shares
काभ्रेमा मेयरकप सितोरियो कराँते प्रतियोगिता हुँदै

काभ्रे | काभ्रेको बनेपा नगरको आर्थिक सहयोगमा मेयरकप सितोरियो कराँते प्रतियोगिता हुने भएको छ ।

आगामी चैत्र २/३ गते बनेपाको लायकुमन्चमा प्रतियोगिताको आयोजना गरिदै गरेको आयोजक काभ्रे कराँते एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन ।

प्रतियोगितामा २० केजि देखिको ६० केजि माथी सम्मका खेलाडीहरु प्रतिस्पर्धामा हुनेछन । प्रतियोगितामा काभ्रे जिल्ला भरका २५० देखि ३०० खेलाडीहरु सहभागी हुने छन ।

प्रतियोगीतामा खेलाडीहरुले २१ वटा इभेन्टमा २१ स्वर्ण ,२१ रजत र ४२ कास्यपदकका लागि प्रतिस्पर्धा गर्दै छन । प्रतियोगिता विश्व कराँते माहासंघको नियम अनुसार नेपाल कराँते माहासंघ र नेपाल सितोरियो कराँते संघ काभ्रेको प्राबिधिक सहयोग र समन्वयमा सन्चालन गर्ने आयोजकले जनाएको छ ।

जिल्लाभर कराँते डोजो हरु १५ वटा रहेको छ । प्रतियोगिताका विजयी खेलाडीलाई नगद सहित पदक र प्रथम दृतिय र तृतिय हुने डोजोलाई टृफी तथा प्रमाण पत्र समेत प्रदान गरिने काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरले जानकारी दिए ।

780
Shares

ट्रेन्डिङ