सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

310
Shares
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरि काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्धा चलाउन सिफारिस गरेको थियो ।

उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी-८९२ बाट काठमाडौं ल्याउन लागिएको हो ।

310
Shares

ट्रेन्डिङ