सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मौसम सुधार हुन अझै चार दिन लाग्ने

मौसम सुधार हुन अझै चार दिन लाग्ने

335
Shares
मौसम सुधार हुन अझै चार दिन लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै चार दिन लाग्ने भएको छ।

पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको कारण अहिले देशैभरको मौसम बदली भएको छ। जसका कारण गण्डकी, कोशी र बागमती प्रदेशका  केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असरका कारण देशैभरको मौसम बदली भएको छ, यसको असर केही दिन रहने भएका कारण तीन÷चार दिन मौसम खुल्ने देखिन्न ।

335
Shares

ट्रेन्डिङ