सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खैराे हेराेइनसहित दुई भारतीय पक्राउ

खैराे हेराेइनसहित दुई भारतीय पक्राउ

315
Shares
खैराे हेराेइनसहित दुई भारतीय पक्राउ

 धनगढी । कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

315
Shares

ट्रेन्डिङ