सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • लुटपाटमा संलग्न दुई जना पक्राउ

लुटपाटमा संलग्न दुई जना पक्राउ

330
Shares
लुटपाटमा संलग्न दुई जना  पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले बसुन्धारा चोकबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

330
Shares

ट्रेन्डिङ