सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

350
Shares
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ ।

पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको हाे ।

भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिन थालेकाे पाईएकाे छ । कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको छ ।

350
Shares

ट्रेन्डिङ