सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

435
Shares
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मुल्य घटेको छ ।

गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २२ सयले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम  भएको हो ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २२ सयले घटेर रु एक लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको   नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

435
Shares

ट्रेन्डिङ