आज देशभर कहाँको मौसम कस्तो ?
काठमाडौं, पुस ११ : आंशिक बदली भई आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको हुने छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी भूभागको मौसम भने सफा रहनेछ । राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ […]