सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस

नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस

1990
Shares
नीर शाहलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस

काठमाडौं । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ । शाहले आफू राष्ट्रिय सभा सदस्यको आकांक्षी रहेको बताएका  छन् ।

मंगलबारसम्म ९० जनाले  नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।

1990
Shares

ट्रेन्डिङ