सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

9420
Shares
काभ्रेमा आज ४ जना को रो ना संक्रमित थपिए

 

काभ्रेमा आज ४ जनामा को रो ना देखिएको छ ।

गत २४ घण्टामा ४१ जनामा गरिएको को रो ना परीक्षणमा ४ जनामा सं क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज कुनै पनि कोरोनाका विरामी निको भएका छैनन् ।

जिल्लामा अहिलेसम्म १४ हजार ८१९ जना को रो ना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ५८७ जना संक्रमित निको भइसकेका छन् ।

हालसम्म जिल्लामा ३४ जना को रोनाका सक्रिय बिरामी छन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ७ जना र भुम्लु गाउँपालिकामा ३ जना संक्रिय संक्रमित रहेका छन् । यसैबिच आज १९८ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढार्इँले जानकारी दिए ।

 

9420
Shares

ट्रेन्डिङ