सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु 

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु 

480
Shares
गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु 

काठमाडौं । गाजापट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ ।

इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकमिक आक्रमणको बदला लिन इजरायलले गाजापट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

480
Shares

ट्रेन्डिङ