सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

7010
Shares
बर्षातकाे कारण पनौतीको धार्मिक स्थलहरु जलमग्न (फोटो फिचर )

काभ्रे : बुधबार दिउँसोदेखि परेको पानीका कारण काभ्रेको पनौती जलमग्न भएको छ । खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।

बाढी सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको छ । साथै धार्मिक स्थलहरु जलमग्न छ्न ।

7010
Shares

ट्रेन्डिङ