सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल आईडलकि चर्चित रचनाको आवाजमा “कोसँग बोलुँ”बोलको गीत सार्वजनिक

नेपाल आईडलकि चर्चित रचनाको आवाजमा “कोसँग बोलुँ”बोलको गीत सार्वजनिक

6370
Shares

कोसँग बोलुँ बोलको गीत सार्वजनिक भएको छ । कोसँग बोलुँ बोलको गीतमा रचना रिमालको आवाज रहेको छ । रचना रिमाल नेपाल आईडल मार्फत चर्चित छिन् ।

गीतमा कृष्ण उदाशीको शव्द , गौरभ दर्पणको संगीत रहेको छ । गितको भिडियोलाई युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो ।

पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा शब्द अनुसारको भाब देखाउन खोजिएको निर्माता किशोर श्रेष्ठले बताए ।

6370
Shares

ट्रेन्डिङ