सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

5845
Shares
धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

आर्थिक वर्ष २०७८/७९को संघारमै धुलिखेल नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । धुलिखेल नगरपालिकाद्वारा आज (सोमबार) आयोजित नवौँ नगर अधिवेशनले आर्थिक वर्ष २०७८/२०७९को लागि बजेट सार्वजनिक गरेको हो

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु (श्रेष्ठ)ले नवौं नगर अधिवेशनमा आर्थिक वर्ष २०७८/७९को लागि एक अर्ब १५ करोड १५ लाख लक्ष्य रहेको बजेट सार्वजनिक गरेका हुन् ।

5845
Shares

ट्रेन्डिङ