सबैको समाचार
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

धुलिखेल नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

आर्थिक वर्ष २०७८/७९को संघारमै धुलिखेल नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । धुलिखेल नगरपालिकाद्वारा आज (सोमबार) आयोजित नवौँ नगर अधिवेशनले आर्थिक वर्ष २०७८/२०७९को लागि बजेट सार्वजनिक गरेको हो

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु (श्रेष्ठ)ले नवौं नगर अधिवेशनमा आर्थिक वर्ष २०७८/७९को लागि एक अर्ब १५ करोड १५ लाख लक्ष्य रहेको बजेट सार्वजनिक गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!