सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ट्रकको ठक्करबाट काभ्रेका लामाको ज्यान गयाे

ट्रकको ठक्करबाट काभ्रेका लामाको ज्यान गयाे

8655
Shares
ट्रकको ठक्करबाट काभ्रेका लामाको ज्यान गयाे

काठमाडौँ, कात्तिक २५ : काठमाण्डौको ग्वार्को चोकमा ट्रकको ठ क्क रबाट स्कु ट र चालकको ज्या न गएको छ ।

बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको ज्या न गएको प्र ह रीले जनाएको छ ।

दु र्घ ट नामा ग म्भी र घा इ ते भएका लामालाई उपचारका लागि पुर्याएलगत्तै बीएण्डबी अस्पतालले मृ त घोषणा गरेको महानगरीय प्र ह री वृत्त सातदोबाटोले जनाएको छ। ​ट्रकका चालकलाई प्र ह रीले प क्रा उ गरेको छ।

8655
Shares

ट्रेन्डिङ