सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काङ्ग्रेस प्रदेश प्रतिनिधिमा पवित्रा लामा निर्विरोध चयन

काभ्रे काङ्ग्रेस प्रदेश प्रतिनिधिमा पवित्रा लामा निर्विरोध चयन

7885
Shares
काभ्रे काङ्ग्रेस प्रदेश प्रतिनिधिमा पवित्रा लामा निर्विरोध चयन

 

काभ्रे : नेपाली काङ्ग्रेस काभ्रे प्रदेश प्रतिनिधिमा समाजसेवी पवित्रा लामा निर्विरोध चयन भएकी छन् ।

१४ औँ महाधिवेशन अन्तर्गत काभ्रे जिल्लामा नेपाली काँग्रेसको प्रदेशसभा अधिवेशन आज भएको हो । उक्त अधिवेशनमा लामा प्रतिनिधि सभा क्षेत्र नं १ क बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन् ।

सञ्चारकर्मी समेत रहेकी लामा शिव हुमागाईँ– तीर्थ लामा गुटबाट उम्मेरदवार रहेकी थिइन् ।

7885
Shares

ट्रेन्डिङ