सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा आज ८ जना को रो ना सं क्र मि त को रो ना मुक्त

काभ्रेमा आज ८ जना को रो ना सं क्र मि त को रो ना मुक्त

2375
Shares
काभ्रेमा आज ८ जना को रो ना सं क्र मि त  को रो ना मुक्त

 

काभ्रेमा आज ८ जना संक्रमित को रो नामुक्त भएका छन् ।

गत २४ घण्टामा ११ जनामा गरिएको कोरोना परीक्षणमा ३ जनामा संक्रमण पु ष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा अहिलेसम्म १४ हजार ८२७ जना को रो ना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ६१० जना संक्रमित निको भइसकेका छन् ।

हालसम्म जिल्लामा २४ जना कोरोनाका सक्रिय बिरामी छन् ।उनीहरुमध्ये १ जना संस्थागत आइशोलेशनमा छन् ।

भने बाँकी २३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यसैबिच आज बनेपाका १२५ जनाले को रो ना विरु द्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

2375
Shares

ट्रेन्डिङ