सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेको खोपासीमा मानव कंकाल फेला

काभ्रेको खोपासीमा मानव कंकाल फेला

17280
Shares
काभ्रेको खोपासीमा मानव कंकाल फेला

 

काभ्रे: काभ्रेको पनौती नगरपालिका वडा नं १० स्थित खोपासी विद्युत ड्याम साइडमा मानव कं का ल फेला परेको छ ।

खोपासीमा रहेको विद्युतको ड्यामको आउटलेट (पानी बाहिर निस्कने ठाउँ)को तल मानव कं का ल फेला परेको इलाका प्र ह री कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

उनका अनुसार यहाँका स्थानीयले घाँस का ट्न जाने क्रममा उक्त स्थानमा मानव कं का ल देखेर प्र ह रीलाई खबर गरे लगत्तै प्र ह री घ ट ना स्थलमा पुगेको थियो ।

उक्त कंकालको पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको उनले बताए ।

 

17280
Shares

ट्रेन्डिङ