सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा कति छन् सक्रिय को रो नाका बिरामी ?

काभ्रेमा कति छन् सक्रिय को रो नाका बिरामी ?

4570
Shares
काभ्रेमा कति छन् सक्रिय को रो नाका बिरामी ?

 

काभ्रेमा आज को रो ना सं क्र मि तसंगै निको हुनेको संख्या पनि घटेको छ ।

 

केहि हप्ताअगाडि लगातार उकालो लागेको सं क्र म ण ग्राफ केहि दिनदेखि घट्दै गएको छ । त्यस्तै केहिदेनदेखि बढ्दै गएको निको हुनेदर आज भने घटेको छ ।

 

पछिल्लो २४ घण्टामा २ जनामा मात्रै को रो ना सं क्र मण देखिएको छ। विभिन्न विधीबाट गरिएको २२ जनाको परिक्षणमा २ जनामा सं क्रम ण पाइएको हो ।

 

सोही अवधिमा १६ जना को रो नाका बिरामी निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जिल्लामा अहिले ३८ जना सक्रिय सं क्र मि त रहेका छन् ।

 

जसमध्ये १३ जना बनेपा नगरपालिकामा रहेका छन् । त्यस्तै धुलिखेलमा ६, पनौतीमा ९,पाँचखालमा ५ नमोबुद्ध र मण्डनदेउपुरमा १-१ जना को रो नाका सक्रिय विरामी छन् ।

 

त्यसैगरि रोशी गाउँपालिकामा ३ जना को रो नाका सक्रिय बिरामी छन् । जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकामध्ये ६ वटा गाउँपालिका को रो नामुक्त भएका छन्।

 

जिल्लाका तेमाल,खानीखोला,महाभारत,बेथानचोक,चौँरीदेउराली र भुम्लु गाउँपालिका को रो नामुक्त भएका हुन् ।

 

4570
Shares

ट्रेन्डिङ