सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रेले तीन नेतालाई गर्यो कारबाही

एमाले काभ्रेले तीन नेतालाई गर्यो कारबाही

25100
Shares
एमाले काभ्रेले तीन नेतालाई गर्यो कारबाही

काभ्रे एमालेले पार्टी हित विपरित काम गर्ने ३ जनालाई कारवाही गरेको छ ।

एमालेले रोशी गाउँपालिका वडा नम्बर १ का कर्ण बहादुर लामा, वडा नम्बर ३ को एक्का बहादुर लामा र ङेमा लामालाई कारबाही गरेको हो ।

पार्टीको हित विपरित गलत क्रियाकलाप गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एमाले जिल्ला पार्टी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

 

25100
Shares

ट्रेन्डिङ