सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गेस्ट हाउसमा युवती मृत फेला

गेस्ट हाउसमा युवती मृत फेला

1130
Shares
गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं, २३ असोज । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । 


सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ । 


उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

1130
Shares

ट्रेन्डिङ