सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रधानाध्यापकमाथि गोली प्रहार

प्रधानाध्यापकमाथि गोली प्रहार

755
Shares
प्रधानाध्यापकमाथि गोली प्रहार

कलैया । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ (गुड्डु) माथि गोली प्रहार भएको छ । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएको हो ।

घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था नाजुक रहेको छ । गोली प्रहारलगत्तै कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ ।

उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भैरहेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

755
Shares

ट्रेन्डिङ