सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुन पसलबाट ५ किलो बढी सुन बरामद

सुन पसलबाट ५ किलो बढी सुन बरामद

1035
Shares
सुन पसलबाट ५ किलो बढी सुन बरामद

 काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलबाट ५ किलो बढी सुन बरामद गरेको छ ।

उक्त सुन पसल छापा मार्दा ५ किलो बढी सुन बरामद गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेका छन् ।

1035
Shares

ट्रेन्डिङ