सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बोका चोरेको आरोपमा २ जना पक्राउ

बोका चोरेको आरोपमा २ जना पक्राउ

595
Shares
बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१)  रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) डिल्लीनारायण पाण्डेका अनुसार गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।

सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए ।

595
Shares

ट्रेन्डिङ