सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मन्त्री निवास परिसरमा आगलागी

मन्त्री निवास परिसरमा आगलागी

870
Shares
मन्त्री निवास परिसरमा आगलागी

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा आगलागी भएको छ ।

ङ्गलबार मध्याह्न मन्त्री निवासभित्र जस्ताले बनाइएको टहरामा आगलागी भएको  हो । भैंसेपाटीस्थित प्रहरी प्रभागले आगलागी नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

श्रमिक बस्नका लागि बनाइएको टहरामा आगलागी भएको, त्यसमा रहेका रङ्ग र तारहरू नष्ट भएको प्रहरीले जनाएको छ ।

870
Shares

ट्रेन्डिङ