सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रुसी सेनामा भर्ना भएका  एक युवकको मृत्यु

रुसी सेनामा भर्ना भएका  एक युवकको मृत्यु

805
Shares
रुसी सेनामा भर्ना भएका  एक युवकको मृत्यु

 काठमाडौं । रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।

वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।

वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

805
Shares

ट्रेन्डिङ