सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • स्रोत नखुलेको सुन, चाँदीसहित एक जना पक्राउ

स्रोत नखुलेको सुन, चाँदीसहित एक जना पक्राउ

615
Shares
स्रोत नखुलेको सुन, चाँदीसहित एक जना पक्राउ

पोखरा । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एक भारतीय नागरिक स्रोत नखुलेको सुन, चाँदीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  पक्राउ परेका भौमिकले पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । उनलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार अहिले बरामद गरिएको सुन तथा चाँदी, सुनचाँदी व्यवसायी संघको सहयोगमा नापजाँच गर्ने काम चलिरहेको छ ।

615
Shares

ट्रेन्डिङ