सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बाल सुधार गृहमा झडप, ३ जना घाइते

बाल सुधार गृहमा झडप, ३ जना घाइते

555
Shares
बाल सुधार गृहमा झडप, ३ जना घाइते

काठमाडौं । पोखराको बालसुधार गृहमा सोमबार राति झडप हुँदा ३ जना घाइते भएका छन् ।

झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् । उनीहरुलाई उपचारपश्चात सुधार गृहमा लगिसकिएको छ ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ । कम उमेर हुँदा राखिएकाहरु १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको जानकारहरु बताउँछन् ।

555
Shares

ट्रेन्डिङ