सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • डढेलोमा परि घाईते भएका बालकको मृत्यु

डढेलोमा परि घाईते भएका बालकको मृत्यु

320
Shares
डढेलोमा परि घाईते भएका बालकको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको हो ।

गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपराह्न गम्भीर घाइते भएका थिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ  पठाइएको छ ।

320
Shares

ट्रेन्डिङ