सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुरेश तामाङ र अर्पना लिम्बुको अभिनय रहेको तिमि मेरो जिन्दगी हौ गीतको भिडियो सुटिङ सम्पन् ।

सुरेश तामाङ र अर्पना लिम्बुको अभिनय रहेको तिमि मेरो जिन्दगी हौ गीतको भिडियो सुटिङ सम्पन् ।

5555
Shares
सुरेश तामाङ र अर्पना लिम्बुको अभिनय रहेको तिमि मेरो जिन्दगी हौ गीतको  भिडियो सुटिङ सम्पन् ।

नव गीतकार तथा गायक धनराज राईको पहिलो एल्बम राजमा समावेश तिमी मेरो जिन्दगीको सारा खुशी हौ गीतको म्यूजिक भिडियोको लागि सुटिङ सम्पन्न भएको छ । 
गायक तथा संगीतकर मनिपाल राईको  सुमधुर आवाजमा सजिएको उक्त गीतमा गीतकार बिपिन पायल राईको शब्द रचना रहेको छ भने गायक तथा संगीतकार  मनिपाल राईकै संगीत पनि रहेको छ। धनराज राई प्रस्तुकर्ता रहेको उक्त गीतलाई एन पि म्यूजिकले प्रस्तुत गर्ने भएको छ ।
सुरेश तामाङ र अर्पना लिम्बूको अभिनय रहेको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका छन् । मलेसियाको दातारान निलाई स्थीत् रमणीय स्थानहरूमा सुटिङ गरिएको उक्त गीत केहि दिनमा नै सार्वजनिक गरिने छ ।

5555
Shares

ट्रेन्डिङ