सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पाँचखालमा चट्याङ लागेर महिलाको मृत्यु

पाँचखालमा चट्याङ लागेर महिलाको मृत्यु

3525
Shares
पाँचखालमा चट्याङ लागेर महिलाको मृत्यु

काभ्रे, १२ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९ मा आज दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार दिउँसो ४ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर ३५ वर्षीया रमा भेटवालको मृत्यु भएको हो । मृतकको शव धुलिखेल अस्पतालमा राखिएको राईले जानकारी दिनुभयो । रासस

3525
Shares

ट्रेन्डिङ