सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो ७ महिनाः ४० वटा कार्यक्रम सकियो

काभ्रेमा ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो ७ महिनाः ४० वटा कार्यक्रम सकियो

5000
Shares
काभ्रेमा ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो ७ महिनाः ४० वटा कार्यक्रम सकियो

काभ्रे : लकडाउन र कोरोना कहरका बीच पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रेले पछिल्लो ७ महिनामा ४० वटा कार्यक्रम सकिएको जनाएको छ । केन्द्रले ४६ वटा कार्यक्रम पठाएको थियो ।

जेठ महिनादेखि पुससम्ममा ४० वटा कार्यक्रम सकिएको टिआई नेपालका काभ्रे जिल्ला अधिकृत गंगा लामाले जानकारी दिनुभयो । टिआई नेपालले भूकम्पपछिको पुननिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

टिआईले आज धुलिखेलमा पत्रकार सम्मेलन गरेर विगत सात महिनामा सञ्चालन गरेको मुख्य गतिविधि र उपलब्धि समेत सार्वजनिक गरेको छ ।

5000
Shares

ट्रेन्डिङ