सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

640
Shares
भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

काठमाडौँ | भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।

भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।

640
Shares

ट्रेन्डिङ