सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • थपिए एकैदिन ११ हजारभन्दा बढी को रो ना संक्रमित, ४ जनाको मृ त्यु

थपिए एकैदिन ११ हजारभन्दा बढी को रो ना संक्रमित, ४ जनाको मृ त्यु

2860
Shares
थपिए एकैदिन ११ हजारभन्दा बढी को रो ना संक्रमित, ४ जनाको मृ त्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा को रो ना भाइरस -कोभिड-१९) को सं क्र म ण पुष्टि भएको छ ।

यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सं क्रि म त संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ सं क्र मि त मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना को रो ना सं क्र म णमुक्त भएका छन् भने ४ जनाको मृ त्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना सं क्रि य सं क्र मि त छन् ।

 

2860
Shares

ट्रेन्डिङ