सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जिप दुर्घटना हुँदा १३ जना घाइते

जिप दुर्घटना हुँदा १३ जना घाइते

860
Shares
जिप दुर्घटना हुँदा १३ जना घाइते

अछाम ।  अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

 भे १ च २५७६ नं. को जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् । प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार  भइरहेको छ ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो । 

860
Shares

ट्रेन्डिङ