सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  •  भगवती न्यौपाने राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा चयन  

 भगवती न्यौपाने राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा चयन  

430
Shares
 भगवती न्यौपाने राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा चयन  

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । 

मालेका अध्यक्ष तथा प्रतिनिधिसभा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सभाका प्रमुख सचेतकमा न्यौपानेलाई मनोनयन गरेका हुन् ।

यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् ।

430
Shares

ट्रेन्डिङ