जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तित्वहरूलाई सम्मान
काभ्रेपलान्चोक :- बेथानचोक गाउँपालिका वडा नं. च्याम्राङबेंशीमा एकैसाथ जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तित्वहरूलाई सम्मान, विद्यार्थीहरूलाई पोशाक वितरण तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बेथानचोक गाउँपालिका वडा नं. १ को आयोजना, चक्रेश्वर मा.वि. भैरव मा.वि., चन्देवी प्रा.वि. त्रिवेणी प्रा.वि., बाघभैरव प्रा.वि को समन्वय र राष्ट्रिय वाणिज्य बैंक, लायन्स क्लब अफ काभ्रे शंखु […]