सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • इजरायलमा लेबनान रकेट आक्रमण : एकको मृत्यु, सात घाइते

इजरायलमा लेबनान रकेट आक्रमण : एकको मृत्यु, सात घाइते

520
Shares
इजरायलमा लेबनान रकेट आक्रमण : एकको मृत्यु, सात घाइते

काठमाडौं । लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।

म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।

इजरायल डिफेन्स फोर्सले लेबनानका विद्रोहीहरूले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तीमा पाँचवटा रकेट प्रहार गरेका थिए । एक महिलाको शव फेला परेको हो ।

520
Shares

ट्रेन्डिङ